Advertisement
SKIP THIS
मेल्लेख गाउँपालिकामा जेठ १८ र १९ गते नि:शुल्क आखा शिविर सञ्चालन हुने

निराकरण खबर अछाम:मेल्लेख गाउँपालिकामा जेठ १८ र १९ गते नि शुल्क आखा शिविर सञ्चालन हुने भएको छ।

गेटा आखा अस्पतालको प्राविधिक सहयोगमा गाउँपालिकाको आधारभुत अस्पताल चौखुट्टेमा जेठ १८ र १९ गते नि शुल्क आखा शिविर सञ्चालन हुने निमित्त प्रमुख प्रशासकीय अधिकृत खड्क बहादुर धामीले जानकारी दिए।

तपाईको प्रतिक्रिया