Advertisement
SKIP THIS
अछाममा बैशाख महिनामा सवारी कारवाहिबाट २ लाख बढी राजस्व संकलन

निराकरण खबर अछाम:अछाममा बैशाख महिनामा विभिन्न सवारी साधन कारवाहि गरेर २ लाख १९ हजार राजस्व संकलन गरेको छ।

जिल्ला प्रहरी कार्यालय अछामले बैशाख महिनामा गरेको कार्यसम्पादन प्रगति सार्वजनिक गर्दै सवारी साधन कारवाहि गरि २ लाख १९ हजार राजस्व संकलन गरेको जनाएको छ।

तपाईको प्रतिक्रिया