Advertisement
SKIP THIS
अछाममै उत्पादन हुँदै प्रशोधित पिउने पानी कैलाश जल

निराकरण खबर अछाम:अछाम जिल्लामै पहिलो पटक प्रशोधित पिउने पानी कैलाश जल उत्पादन सुरु भएको छ ।

अछामको कैलास खोलामा कम्पनी स्थापना गरि कैलाश जल उत्पादन सुरु गरिएको हो। बान्नीगढी जयगढ गाउँपालीकाको आर्थीक सहयोगमा स्थानिय कर्ण स्वारले कैलास जल उत्पादन सुरु गरेका हुन ।

कम्पनीले गतबर्षबाट २० लिटरको जारमा उत्पादन सुरु गरेपनि यसबर्षबाट १ लिटर र आधा लिटरको बोत्तलमा प्याकेजीङ गरेर बजारमा पठाएको हो ।

तपाईको प्रतिक्रिया