Advertisement
SKIP THIS
अछाममा ६ बर्षिय बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा एक जना प्रकाउ

निराकरण खबर अछाम:अछाममा जबर्जस्ती करणीको आरोपमा एक जना प्रकाउ परेका छन।

जिल्लाको साँफेबगर नगरपालिकाका अन्दाजी १६ बर्षिय एक किशोर प्रकाउ परेका हुन।उनले अन्दाजी ६ बर्षकी एक बालिकालाई जबर्जस्ती गरेको आरोप छ।

उनलाई हिजो बेलुका ईलाका प्रहरी कार्यालय बयालपाटाले प्रकाउ गरेको थियोे ।आरोपित किशोरलाई प्रकाउ गरेर घटनाको थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय अछामका सूचना अधिकारी प्रहरी निरिक्षक कैलाश सिंह बिष्टले बताए ।

तपाईको प्रतिक्रिया