Advertisement
SKIP THIS
एकीकृत समाजवादीद्वारा भाग्यश्वरमा कमिटी गठन

निराकरण सम्वाददाता अछाम:नेकपा एकीकृत समाजवादी पार्टीद्वारा साफेबगर नगरपालिका वडा नं ६ भाग्श्वरमा कमिटी गठन गरेको छ।

नेकपा एकीकृत समाजवादीका केन्द्रीय कमिटी सदस्य अछाम जिल्ला इन्चार्ज तथा साफेबगर नगरपालिका प्रमुख कुलबहादुर कुवरकाे प्रमुख आथित्यमा वडा स्तरीय कमिटी गठन गरिएको हो।

मनाेज रावल अध्यक्षमा वडा स्तरिय समिति गठन गरिएको हो।समितिको सचिव झंकर कडारा,उपसचिवमा सरस्वती बाेहरा सदस्यमा डम्बर सिंह कडारा धाैंसे कडारा रहेका छन् ।
कमिटी गठन कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य लाेचन स्वार र शंकर बिष्टको सहभागीता रहेको थियोे ।

तपाईको प्रतिक्रिया