Advertisement
SKIP THIS
नव उदयमान कलाकार गणेश ओझाको दशैं तिहार गित दाई प्रदेशी सावर्जनिक

डोटी:नव उदयमान कलाकार संर्जक एवं माेडल गणेश आेझाकाे मनछुने दशैं तिहार गीत दाइ परदेशी बजारमा सार्वजनिक भएको छ । नेपाली पनकाे वास्तविकता लाइ गितमा प्रटाइयकाे छ।

आफ्नो दाइ वाध्यताले प्रदेशमा गएर दु:खपिडा सहेर साउकाे रिनकर्ज तिर्न र घरको व्याभार समाल्न प्रदेशमा वस्नु पर्ने र यता घरमा अरुकादाइ आउँदा भाइकाे मन भकान्नियकाे चाडपर्व आइगया दाइ तमु नैआउना दशैंका जमारा पलाइगया वास्तविक यथार्थ सहितकाे पिडालाइ झल्काउने भिडियो समर्पण मीडियाबाट आज वजारमा सार्वजनिक भएको हो ।

गीत संगीत क्षेत्रमा फरक विषयबस्तु समेटेर तयार पारिएको गीतमा गरिबहरुका अनेक व्यथा र परिस्थितिलाई समावेश गरिएका छन् । चर्चित गायक भुवन दाहाल र गणेश ओझाको स्वरमा रहेको उक्त गीतमा अभिनय चक्र बिस्ट , रोसन सुनार ,दिल्ली राज ओझा र सरु रानी गरेका छन् भने शब्द विर वादुर वाेहारा,लय गाेरख थापा र कलाकार गणेश ओझाकाे रहेको छ भने निर्देशन सुरेन्द्र संगम र छायांकन अमित वि.कले गरेका छन् ।
उक्त दशैं तिहार गित दाइ परदेशी समर्पण मीडियाबाट  युट्युब च्यानलबाट आज सार्वजनिक भएकाेछ कलाकार गणेश ओझाले गितलाइ माया गरिदिन अनुरोध गर्नुभएको छ।

तपाईको प्रतिक्रिया