Advertisement
SKIP THIS
सह-चालकले अछाममा ट्याक्टर चलाउदा दुर्घटना: दुई घाइते

निराकरण सम्वाददाता :अछाममा ट्याक्टर दुर्घटना भएको छ। जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका वडा नं ४ तिमिल्सैनमा बिहीबार बिहान ट्याक्टर दुर्घटना भएको हो

सुदूरपश्चिम प्रदेश०१–००त ४४१२ नम्बरको ट्याक्टर दुर्घटना हुदा २ जना घाइते भएका छन् । घाइतेको दुबैलाई उपचारको लागि बयालपाटा अस्पताल पठाईएको प्रहरीले जनाएको छ।

ट्याक्टर सह चालकले चलाएको र चालक अनुमती पत्र समेत नभएको बुझिएको छ। ट्याक्टर सडकबाट ३५ मिटर तल खसेको छ।

तपाईको प्रतिक्रिया