Advertisement
SKIP THIS
बझाङमा थप जना कोरोना संक्रमितको मृत्यु

बझाङ:बझाङमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा केदारस्युँ(१ देउरा बस्दै आएका ७० वर्षीय वृद्ध रहेका छन्।

उनको शुक्रबार राति १२ बजे गाउँपालिकाले निर्माण गरेको कोरोना अस्पतालमा मृत्यु भएको हो।

विगत ५ वर्षदेखि प्यारालाइसिस रोगबाट ग्रसित उनी शुक्रबार गम्भीर अवस्थामा अस्पताल पुगेका थिए।

बिहीबार मात्रै उनको एन्टिजेन्ट परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो।

तपाईको प्रतिक्रिया