अविश्वासले मान्छेलाई कुन अवस्थासम्म पूराउँछ भन्ने कुराको उदाहरण पेश गरेका छन् ।आफ्नी बुढीले अरुसँग ल’सप’स गर्छ भन्ने आशंकामा आफ्नै बुढाको पाइन्टमा ताल्चा लगाईदिए पछि बुढाले उ’जुरी गरे । आफुभन्दा निकै कम उमेरका बुढा अरु केटिसँग बरालिने शं’का गर्दै ती महिलाले पाइन्टमा ताला ठो’केकि बताएकि छिन। यस्तो मुर्ख्याइँ गर्ने मानिस नेपालका भने होइनन् ।
मेक्सिकोका एक ४० वर्षे बुढीले आफ्नी २९ वर्षे बुढाको पाइन्टमा ताला लगाइदिएको घ’टना र्सार्वजनिक भएको छ । आफ्नो पाइन्टमा बुढीले ताला लगाइदिँदा आफु दिनमा घण्टौँ सम्म पाइखाना समेत जान नपाएको भन्दै ती युवा प्रहरी समक्ष पुगेपछि यो घ’टनाको पर्दाफास भएको हो । तर ती युवतीले अब आफुले बुढाको पाइन्टमा ताल्चा नलगाउने लिखित प्रतिबद्धता गरेका छन् ।
उसको उपस्थितिमा उसैले ताला खोलिदिएर आफ्नो इच्छा पूरा गर्ने र त्यहीँ बेला मात्र आफु ट्वाइलेट जान पाउने अन्यथा बुढी बाहिर गएको बेलामा आफु ट्वाइलेट सम्म जान नपाउने उनको दु’खेसो थियो । बुढीको ड’रले आफुले आफै ताला तो’ड्ने हिम्मत पनि नगरेको उनले बताइन् युवतीको उ’जुरीपछि प्रहरीले ती युवतीलाई प’क्राउ गरेको छ ।
उनले प्रहरीलाई बुढाको पाइन्टमा लगाएको ताल्चाको साँचो दिएपछि प्रहरीले ताला खोलिदिएको थियो । प्रहरीले ती युवतीवि’रुद्ध दुराचारको अ’भियोगमा मु’द्दा चलाउने प्रयास गरेपछि युवकले जाहेरी दिन अस्विकार गरेपछि उनीमाथि मु’द्दा चलेन र केही घण्टामै हि’रासतमुक्त गरियो ।