हैदरावाद (भारत) / फागुन १० गते / भारतको हैदरावादमा टिपरको ठ’क्करबाट नेपाली द-म्पतीको मृ’त्यु भएको छ। स्वर्गद्वारी नगरपालिका तापा–७ प्युठान घर भई हाल दाङ भालुवाङको पिपरीमा बसोबास गर्दै आएका भीमलाल भण्...
एजेन्सी :एक अमेरिकी पानी जहाज मालिकको लागि चिनियाँ कम्पनीले निर्माण गरेको अत्याधुनिक सुविधासम्पन्न अस्पताल जहाजले उत्तर चीनको तियानजिन नगरपालिकामा समुद्री परीक्षण पूरा गरेको छ ।
लम्बाई १७४ मिटर र च...
काठमाडौं :नेपाल पत्रकार महासंघ युरोप शाखाको विवाद निरुपण नहुँदा दुई समूहले छुट्टाछुट्टै अधिवेशन गरेका छन् । दिल्ली अम्माई नेतृत्वले भर्चुअल माध्यमबाट गरेको यो अधिवेशनमा वरिष्ठ पत्रकार भगिरथ योगी, प्र...
एजेन्सी । ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट मृत्यु हुनेको संख्या बढ्दै गएको बताइएको छ । प्राप्त समाचारअनुसार मंगलबारमात्र ब्राजिलका २ लाख ४० हजार भन्दा बढीको यो संंक्रमणका कारण मृत्यु भएको पाइएको ...
ब्युनस आयर्स: दक्षिण अमेरिकी मुलुक अर्जेन्टिनाका पूर्व राष्ट्रपति कार्लोस मेनेमको ९० वर्षको उमेरमा निधन भएको छ । स्थानीय सञ्चारमाध्यमहरुले उनको हृदयघातका कारण निधन भएको जनाएका छन् ।
स्वास्थ्यमा सम...
भारतको राजधानी नयाँ दिल्लीलगायत क्षेत्रमा शुक्रबार राति भू'कम्पको शक्ति'शा'ली झ'ट्का महसुस गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार राती १० बजेर ३१ मिनेटमा नयाँ दिल्लीसहित उत्तर भारतका पन्जाब, जम्मु–...
काठमाडौं :चिसो मौसममा मानिसहरु शीतलहर र चिसोबाट बच्नका लागि विभिन्न उपाय अपनाउने गर्छन् तर भारतको उत्तर प्रदेशको महोबा जिल्लामा एक मानसिक रुपमा विक्षिप्त व्यक्तिले चिसोबाट बच्न निकै अचम्मको तरिका अपना...
एजेन्सी :दक्षिणी प्रशान्त सागरको न्यू क्यालेडोनिया टापुमा शक्तिशाली भूकम्प गएको छ । बुधबार साँझ सो टापुमा ७.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
सो टापूमा भूकम्प गएसँगै अष्ट्रेलिया, न्युजिल्याण्ड र फि...
रबातः मोरक्कोमा अ'त्यधिक ठूलो बा'ढीप'हिराका का'रण कम्तीमा पनि २४ जनाको मृ'त्यु भएको छ।
देशको उत्तरतर्फ पर्ने तान्गीरमा सोमबार आएको बा'ढीमा परेर उनीहरूको मृ'त्यु भएको अधिकारीहरूले जनाएका छन्।
घट'...
काठमाडौं : भारतको उत्तराखण्डको चमोली जिल्लास्थित ऋषिगंगा र धौलीगंगामा बनेको जलविद्यूत परियोजनाको बाँध फुटेको छ । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार आइतबार दिउँसो दुवै आयोजनाका बाँध फुटेका हुन् ।
बाँध...