भारतको राजधानी नयाँ दिल्लीलगायत क्षेत्रमा शुक्रबार राति भू’कम्पको शक्ति’शा’ली झ’ट्का महसुस गरिएको छ।
भारतीय सञ्चारमाध्यमका अनुसार राती १० बजेर ३१ मिनेटमा नयाँ दिल्लीसहित उत्तर भारतका पन्जाब, जम्मु–कस्मिर, हरियाणा, राजस्थान क्षेत्रमा भूकम्पको ध’क्का मह’सुस गरिएको हो।
रातिको समय भू’कम्प गएपछि स्थानीयको भा’गाभाग भएको थियो। घरबाट बाहिर निस्किएका थिए।
तर अहिलेसम्म कुनै किसिमको क्ष’तिको ख’बर आएको छैन।
भारतको नेसनल सेन्टर फर सिस्मोलजी (एनसीएस) का अनुसार ताजकिस्तान केन्द्रबिन्दु भएर ६.३ रेक्टर स्केलको भू’कम्प गएको हो। एजन्सि