Advertisement
SKIP THIS
ओली र कोमल ओली उस्तैउस्तै

पूर्ण रावल काठमाडौ:
दुबैजना नेकपाका हिमाल, पहाड र तराई !
दुबैजना राजा र राजतन्त्रका हिमायती !
दुबैजनाको नेकपामा चारचार बर्षको अपार योगदान !
दुबैजना उट्पट्याङ लोलीबोलीले नेपालभरी प्रसिद्ध !

दुबैजना अचानक र फुत्त नेकपा नेता !
दुबैजनालाई पार्टिको नीतिले नचिन्ने !
दुबैजना पार्टीको नितिलाई नचिन्ने !
दुबैजना गणतन्त्रका खास विरोधी ।

दुबैजना संघीयता मन नपराउने !
दुबैजना नभए हाम्रो देशै नचल्ने !
दुबैजना लुगा र फेशनका सोखिन ।
दुबैजना शिव (पशुपती) का महान भक्त ।

(एउटा शिवजीलाई सय किलो सुन चढाउन पाउँ भन्ने । अर्को शिवजीसँग पोइल जान पाउँ भन्ने । )
एउटा हिरा, अर्को हिरापारखी ।

तपाईको प्रतिक्रिया