Advertisement
SKIP THIS
अछाममा घास काट्ने क्रममा ढुंगा खसेर लाग्दा एक महिलाको मृ’त्यु

अछाम:अछाममा ढुङगा लागेर एक महिलाको मृ’त्यु भएको छ                                                                            आईतवार जिल्लाको मंगलसेन नगरपालीका वडा नम्बर १३ बस्ती निवासि ५३ बर्षिय बिषुदेवि ढुगाँनाको जगलमा घास काटने क्रममा भि’रबाट खसेर आएको ढुङगा शरिरमा ख’स्दा घ’टना स्थलमै मु’त्यु भएको आफन्तजनले बताएका छन ।

घरबाट करिब १ घण्टा टाढा रहेको भारत्या वनमा टोलका अरु ३ जनासँगै घाँस काट्न गएकी बिषुको माथि भिरबाट ए’क्कासि ढुङगा खसेर शरिरको बिच भागमा लाग्दा आईतवार दिउसो १ बजे मु’त्यु भएको उनकी बुहारी चन्द्रिका ढुंगानाले बताईन।

तपाईको प्रतिक्रिया