Advertisement
SKIP THIS
सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठकमा भिम रावल पनि सहभागी

धनगढीः सुदूरपश्चिम प्रदेशको संसदीय दलको बैठक सुरु भएको छ।  मुख्यमन्त्री त्रिलोचन भट्टले बिहान ११ बजे डाकेको बैठक झण्डै साढे १२ बजे सुरु भएको हो।

बैठकमा नेकपाका स्थायी कमिटी सदस्य भीम रावल पनि सहभागी बनेका छन्।

उक्त बैठकमा सुरु हुनुअघि रावलले मुख्यमन्त्री लगायतका मन्त्रीहरु तथा प्रधानमन्त्री केपी शर्मा ओली नि’कटका प्रदेश सभा सदस्य रतन थापासहितका नेताहरुसँग बेग्लै छलफल गरेका थिए।

अहिले चलिरहेको बैठकमा नेकपा ओली र प्रचण्ड–नेपाल दुवै समूहका नेताहरु सहभागी छन्।

तपाईको प्रतिक्रिया