Advertisement
SKIP THIS
डोटीमा ट्याक्टर दुर्घ’टना हुँदा एकको मृ’त्यु

डोटी:डोटीमा ट्याक्टर दुर्घ’टना हुँदा एक जनाको मृ’त्यु भएको छ । जिल्लाको केआईसिंह गाउँपालिका वडा नं. २ सेलपाखा, उचाकुलामा से १ त २३१७ नम्बरको ट्याक्टर दुर्घट’ना भएको हो ।

दुर्घ’टनामा ट्याक्टर चालक शिखर नगरपालिका–११ सिमारका १९ वर्षीय भक्त बलायरको मृ’त्यु भएको प्रहरीले जनाएको छ ।

ट्याक्टर सडक बाट करिव तीन सय मिटर तल खसेको छ । स्थानीय मन्दिरको ढुङ्गा बोक्ने क्रममा ट्याक्टर दुर्घ’टना भएको हो ।

तपाईको प्रतिक्रिया