धनगढी : नेकपा (प्रचण्ड–माधव) समूहका नेता भीम रावलले हालै प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको मन्त्रीमण्डलप्रति क’डा आ’पत्ति प्र’कट गरेका छन्।
मंगलबार धनगढीमा आयोजित नेकपा (प्रचण्ड–माधव) समूहको वि’रोध सभालाई सम्बोधन गर्दै नेता रावलले कडा आ’पत्ति प्रकट गरेका हुन्।
सो समूहका सुदूरपश्चिम प्रदेश इन्चार्ज समेत रहेका रावलले नवनियुक्त वन मन्त्री प्रेम आलेमगरलाई इंगित गर्दै भने–‘चोर’लाई साँचो दिइएको छ। जसले राज्यको हित होला कि दोहन ?’
पछिल्लो समय वन मु’द्दामा मुछि’एका आले वन मन्त्रीमा नियुक्त भएपछि सर्वत्र टिकाटिप्पणी भैरहेको छ।