अछाम : आज सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा अछाम क्षेत्र नं १ को चौरपाटी गाउँपालिकामा ५ हजार ६ सय ४७ मत खसेको छ।
हेर्नुहोस् कुन वडामा कति मत खसेको छ।
१.सिउडी -११६४
२.सोकट -९९९
३.गगुडा -६०४
४.पायल -१०११
५.लुंग्रा -८३७
६. दुनि -५५४
७. मार्कु – ४७८
जम्मा = ५६४७









