Advertisement
SKIP THIS
साँफेबगर नगरपालिकमा कुन वडामा कति मत खसे हेर्नुहोस्

अछाम : आज सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा अछाम क्षेत्र नं १ को साँफेबगर नगरपालिकामा ८ हजार ८ सय ३० मत खसेको छ।
हेर्नुहोस् कुन वडामा कति मत खसेको छ।
१ बैधनाथ ४२२
२ जाल्पादेवि ५१४
३ सिद्धेश्वर ११०८
४ मष्टामाण्डौ ९५५
५ नवाठाना ५०५
६ भाग्यश्वर ६८५
७ रिडिकोट ९९६
८ चण्डिका ४९२
९ बुढाकोट ५०६
१० घुघुरकोट ६४३
११ देबिस्थान ३१४
१२ खप्तड ३६६
१३ बाब्ला ७४३
१४ पातलकोट ५८४
जम्मा:८८३०

तपाईको प्रतिक्रिया