अछाम : आज सम्पन्न भएको प्रतिनिधि सभाको निर्वाचनमा अछाम क्षेत्र नं १ को रामारोशन गाउँपालिकामा ६ हजार ४ सय ८० मत खसेको छ।
कुन वडामा कति खसे
१ मलातिकोट ६७२
२ चाफामाण्डौ३३३
३ शान्तडा ७१०
४ बाटुलासैन ९१३
५ रामारोशन १६४६
६ भाटाकाटिया १२९६
७ सुतार ९०२
जम्मा: ६४८०









