अछाम :अछाम जिल्लामा ३९.१८% मत खसेको छ।दुई निर्वाचन क्षेत्र रहेको अछाममा कुल मतदाता संख्या १ लाख ६५ हजार ३ सय ३७ रहेका छन।
महिला ८३ हजार ३सय १ र पुरुष ८२ हजार ३४ र अन्य २ रहेकोमा ३६ हजार ९ सय ३९ महिला ,२७ हजार ८ सय ३९ पुरुष र अन्य २ गरि कुल ६४ हजार ७ सय ८० मत खसेको जनाईएको छ।









