अछाम:आसन्न फाल्गुन २१ गते हुने प्रतिनिधि सभाका लागि नेपाली कांग्रेसका उम्मेदवार भरत कुमार स्वारको सम्पर्क कार्यालय उद्धघाटन गरिएको छ।
बिहिवार नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश महामन्त्री मेघराज खड्काले साँफे छिपेखोला कृषि बिकास बैक अगाडि सम्पर्क कार्यालय उद्घाटन गरेका हुन।उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियोे ।










