अछाम:अछामको बयालपाटाका युवाहरुले गरे, चौतारीहरुको सरसफाइ सहित रंगरोगन गरेका छन् ।
शनिबार बयालपाटाका जागरुक युवाहरूले बयालपाटामा रहेका ३ वटा पिपल चौतारा हरुको सरसफाइ सहित रंगरोगन गरेका हुन।
उनिहरुले आफै रकम संकलन गरि चौताराहरुमा रंगरोगन गरेका हुन।आउने दिनहरुमा पनि बिभिन्न सामाजिक कार्यहरु गर्ने युवाहरूले बताए । यश अघि उनिहरुले बयालपाटा बजारको सरसफाइ गरेका थिए ।










