Advertisement
SKIP THIS
अछामको मेल्लेख गाउँपालिकामा हाकिम बनिन् संगिता ताम्राकार

अछाम:अछामको मेल्लेख गाउँपालिकामा आर्थिक जिम्मेवार सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत संगिता ताम्राकार बनेकि छन् ।

मेल्लेख गाउँपालिकामा प्रशासकीय अधिकृत रहेकी उनलाई गाउँपालिकामा कार्यरत वरिष्ठतम् कर्मचारीको आधारमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८४ को उपदफा (४) अनुसार प्रमुख प्रशासकीय अधिकृत नखटाइएसम्म वा अर्को व्यवस्था नभएसम्मको लागि मन्त्रालयले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी प्रदान गरेको हो।

तपाईको प्रतिक्रिया