अछाम:अछामको बयालपाटा अस्पताल सुदूरपश्चिम प्रदेश सरकारले मार्फत सञ्चालन गर्न बाटो खुलेको छ।बयालपाटा अस्पताल प्रादेशिक अस्पताल सञ्चालन सम्बन्धी कानून बनेर प्रदेश राजपत्रमा प्रकाशित भएसँगै अस्पताल सञ्चालन गर्न बाटो खुलेको हो।भाद्र १ गते बाट अस्पताल प्रादेशिक अस्पतालको रुपमा सञ्चालन हुनेछ ।
न्याय हेल्थ नामक गैरसरकारी संस्थाबाट सञ्चालन रहेको अस्पताल कोरोना महामारी पछि दाताहरुले हात झिक्दै गएपछि आर्थिक संकटमा परेको थियोे ।
यस्तो छ कार्यबिधि


















