Advertisement
SKIP THIS
तस्बिरमा हेर्नुहोस सेती राजमार्गको साँफेबगर देखि सेती दोभान खण्डको २९ किलोमिटर

अछाम:निर्माधिन सेती राजमार्गको अछामको साँफेबगर देखि बुढीगंगा सेती दोभान अन्तर्गत ३४ मध्ये २९ किलोमिटर क्षेत्रमा शनिबार साँफेबगर स्थित पत्रकारको टोलिले स्थलगत अनुगमन गरेको छ। सरकार सँग रुख कटानका लागि सम्झौता भएपछि अहिले अछाम खण्डमा सडक कटान सुरु भएको छ। हालसम्म थप २ किलोमिटर बढी सडकको नयाँ ट्राक खोलिसकिएको छ।


तस्बिर सबै तारामान खड्का

तपाईको प्रतिक्रिया