Advertisement
SKIP THIS
बान्नीगढी जयगढ गाउँपालिका ३ बरदादेविद्वारा गरिब तथा जेहेन्दार बिधार्थीलाई छात्रवृत्ति बितरण

अछाम:अछामको बान्नीगढी जयगढ गाउँपालिका वडा नं ३ बरदादेविले गरिब तथा जेहेन्दार छात्रा छात्रलाई छात्रवृत्ति बितरण गरेको छ।

सोमबार वडा अध्यक्ष नवराज साउदले गरिव तथा जेहेन्दार ९ जना छात्रा छात्रलाई जनही ५ हजारका दरले छात्रवृत्ति बितरण गरेका हुन।

वडा भित्रका गरिब तथा जेहेन्दार छात्रा छात्रलाई पढाइ लेखाईमा सहयोग पुगोस् भनेर सहयोग गरिएको अध्यक्ष साउदले बताए ।

तपाईको प्रतिक्रिया