Advertisement
SKIP THIS
सुदूरपश्चिम सरकारको निति तथा कार्यक्रम:बयालपाटा अस्पताल प्रदेश मातहत ल्याईने

अछाम:अछामको बयालपाटा अस्पतालको स्वामित्त र व्यवस्थापन प्रदेश सरकार मातहत ल्याउन कानुनी प्रबन्ध मिलाइने भएको छ ।

शुक्रबार सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक २०८२/०८३को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै प्रदेश प्रमुख नजिर मियाँले बयालपाटा अस्पताललाई प्रदेशस्तरको अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने नीति लिइएको बताए ।

“बयालपाटा अस्पतालको स्वामित्त र व्यवस्थाप प्रदेश सरकार मातहत ल्याउन कानुनी प्रबन्ध गरी प्रदेशस्तरको अस्पतालको रुपमा सञ्चालन गर्न आवश्यक प्रबन्ध मिलाइने छ ।”बयालपाटा अस्पताल पछिल्लो समय आर्थिक अभाव झेलिरहेको छ ।

तपाईको प्रतिक्रिया