Advertisement
SKIP THIS
साफेबगरमा आछाम भनेका प्रचण्डले बिनायक पुगेर भने अछाम

अछाम:पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अछामलाई आछाम भन्ने शब्द सच्याएका छन् ।

उनले शनिवार अछामको साँफेबगरमा जनसभालाई सम्बोधन गर्दै अछामलाई आछाम भनेका थिए । प्रचण्डले आज विनायकमा भएको कार्यक्रममा भने अछाम भनेर स्पष्ट सम्बोधन गरेका हुन ।

सम्बोधनका क्रममा अछाम भन्दा आछा भनेर रोकिएका प्रचण्डले अछाम भने आफ्नो मन्तव्य अगाडी बढाए । अछामीहरूले उनले आछाम भनेको भन्दै आलोचना समेत गरेका थिए । 

तपाईको प्रतिक्रिया