Advertisement
SKIP THIS
प्रचण्डले अछाम जिल्लालाई आछाम भनेपछि

अछाम :नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अछाम जिल्लालाई आछाम भन्दै भाषण गरेका छन।

‘जनतासँग माओवादी–मध्यपहाडी लोकमार्ग (पुष्पलाल मार्ग) जागरण अभियान’अन्तर्गत अछामको साँफेबगर पुगेका प्रचण्डले गर्ने भाषणमा कुनै एक पटक पनि अछाम जिल्ला भनेनन् उनले पटकपटक आछाम भनेका हुन।

माओवादीको आधार शिविर रामारोशन भएको मंगलसेन र साफेबगर आक्रमणले देशलाई मात्रै नभई अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रीय गरेको भन्ने प्रचण्ड जिल्लाको नाम भने आछाम भने।

माओवादीका अध्यक्ष र देशको ३ पटक प्रधानमन्त्री भएका प्रचण्डले अछामलाई आछाम भन्नेको भन्दै अहिले सामाजिक सञ्जालमा उनको चर्को आलोचना गरेका छन।

तपाईको प्रतिक्रिया