Advertisement
SKIP THIS
अछामका प्रतिष्ठित व्यापारी खेमराज कुँवरको निधन

अछाम:अछामका प्रतिष्ठित व्यापारी खेमराज कुँवरको निधन भएको छ । कुँवरको उपचार क्रममा गएराती भारतको दिल्लीमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।

कुँवर नेपाल सरकारका पूर्व जियम एवंम साँफेबगर हाट वजार व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत हुन् । कुँवरको शव आज नेपाल ल्याएर भोलि दाहसंस्कार हुने परिवारले जानकारी दिएका छन् । कुँवर लामो समय देखि क्यान्सर रोगको उपचारर्थमा रहेका थिए ।

तपाईको प्रतिक्रिया