Advertisement
SKIP THIS
यी हुन साँफेबगरमा आगलागीबाट पुर्ण क्षति भएका पसल

अछाम:अछामको साँफेबगरमा भएको आगलागीबाट १० पसल जलेर नष्ट भएका छन् ।शनिबार बिहीबार साँफे हाटबजार पुरानो बसपार्क सँगै रहेका १० पसल जलेर नष्ट भएका छन ।

बिहान साढे ३:३० बजे सुभेच्छा म.म. सेन्टरमा बिधुत सर्ट भई आगलागी हुदाँ अछाम जिल्ला चौरपाटी गाउँपालिका ५ घर भई हाल साफेबगर नगरपालिका.३ बस्ने बर्ष २५ को प्रेम खड्काको सुभेच्छा म.म. सेन्टर जलि पुर्ण रुमा क्षेती भएको ।
२. साँफेबगर नगरपालिका ३ बस्ने गंग बहादुर कुवरको काल भैरव जनरल स्टोर जलि पुर्ण रुपमा क्षेती भएको ।
३ सोहि ठाउँ भन्ने बस्ने मकर कुवरको रिभरसाईड नास्ता पसल जलि पुर्ण रुपमा क्षेती भएको ।
४. सोही ठाउँ बस्ने टिका कुवरको ब्युटी जलि पुर्ण रुपमा क्षेती भएको।
५. सोही ठाउँका ज्ञानेन्द्र कुँवरको डाक मोवाईल ग्यालरी जलि पुर्ण रुपमा क्षेती भएको।
६. सोहि ठाउँ बस्ने दिक सुनार कालभैरव सुन चाँदी पसल भित्र रहेका सुन चाँदिका गरगहना निकालेको पसल जली पुर्ण रुमा क्षेती भएको ।
७. सोही ठाउँ बस्ने भिम कुवरको रोडसाईड रेष्टुरेन्ट जली पुर्ण रुमा क्षेती भएको ।
८. सोही ठाउँ बस्ने सुमन कुवरको ई.भी. काउन्टर एण्ड पसल जलि पुर्ण रुपमा क्षेती भऐको ।
९. सोही ठाउँ बस्ने किसोर भाटको नास्ता पसल जलि पुर्ण रुपमा क्षेती भऐको ।
१०. सोही ठाउँ बस्ने सुरेस कुवरको सितल होटेल ऐण्ड गेष्ट हाउस जलि पुर्ण रुपमा क्षेती भएको |

तपाईको प्रतिक्रिया