Advertisement
SKIP THIS
साँफेबगरमा भोलि देउडा खेल हुदै बिपना सिंह र रामबहादुर साउद आउने

अछाम: अछामको साँफेबगरमा बैशाख ३ गते देउडा खेल हुने भएको छ। साँफे एयरपोर्ट बजार ब्यावस्थापन समितिको आयोजनामा नयाँ बर्ष २०८२ सालको शुभकामना आदानप्रदान तथा देउडा खेल प्रदर्शन हुने बजार ब्यावस्थापन समिति अध्यक्ष राम बहादुर कुँवरले बताए ।

दिउँसो ३ बजे देखि साँफे एयरपोर्ट बजारको खुला मञ्चमा देउडा खेल हुने र खेलमा अहिलेका चर्चित देउडा गायक बिपना सिंह र रामबहादुर साउदले प्रस्तुत दिने कुँवरले बताए ।

तपाईको प्रतिक्रिया