Advertisement
SKIP THIS
जयगढका अग्नि पिडितलाई, बान्नीगढीका स्वास्थ्यकर्मीले गरे ७७ हजार सहयोग

अछाम:अछामको बान्नीगढीका अग्नि पिडितलाई बान्नीगढी जयगढ गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुले आर्थिक सहयोग गरेका छन् ।

आईतवार स्वास्थ्यकर्मीको टोलिले ७७ हजार ५ सय २ रुपैयाँको चेक गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बसन्त बहादुर रावललाई हस्तान्तरण गरे।

चैत्र महिनाको २६ गते गाउँपालिकाको केन्द्र जयगढ बजारमा भएको आगलागीबाट मर्माहित नागरिकहरुलाई राहत होस भनेर सहयोग गरेका स्वास्थ्यकर्मीहरुले जनाएका छन

तपाईको प्रतिक्रिया