Advertisement
SKIP THIS
अछामको रामारोशनमा चट्याङ लागेर १३ भेडा मरे

अछाम:अछाममा चट्याङ लागेर १३ भेडा मरेका छन् ।गएराति २७ गतेको राती ९ जिल्लाको रामारोशन गाउँपालिका ६ भाटाकाटिया किर्किट्टेमा चट्याङ लागेर भेडाबाख्रा मरेका हुन।

स्थानीय सर्प बहादुर साउद र लोक बहादुर साउदले पालेका भेडाहरु मध्ये लोक बहादुर साउदका ९० वटा भेडा मध्ये १२ वटा भेडाहरु र सर्प बहादुर साउदले पालेका ८० वटा भेडा मध्ये १ वटा भेडा गरि १३ भेडाहरुको चट्याङ लागेर मृत्यु भएका र दुवै जनाका ९ वटा भेडाहरु नभेटिएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ।

,

तपाईको प्रतिक्रिया