Advertisement
SKIP THIS
मेल्लेख गाउँपालिकाले जयगढका आगलागी पिडितका लागि १ लाख सहयोग गर्ने

अछाम:मेल्लेख गाउँपालिकाले जयगढका आगलागी पिडितका लागि १ लाख सहयोग गर्ने भएको छ।

गाउँपालिका अध्यक्ष ज्वालासिंह साउदले सामाजिक सञ्जाल फेसबुक मार्फत जयगढ बजार आगलागीबाट पिडितलाई सहयोग गर्ने बताए ।

अध्यक्ष साउदले तत्काल मेल्लेख गाउँपालिकाकाे बिपद ब्यावस्थापन समितिबाट बान्निगढी जयगढ गाउपालिकाकाे बिपद ब्यावस्थापन समितिकाे खातामा राहात स्वरुप १ लाख दिने जानकारी दिए।

तपाईको प्रतिक्रिया