अछाम:कैलाली क्षेत्र नं २ बाट निर्वाचित निवर्तमान माननीय झपट बहादुर रावलले सेती राजमार्ग र जंगलघाट मंगलसेन सडक खण्ड रुख नकाटे जनाता लिएर रुख काट्ने भन्दै बन तथा बाताबरण मन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।
आईतवार रावलले बन तथा बाताबरण मन्त्री ऐन बहादुर शाहि ठकुरी ज्ञापन पत्र बुझाउदै राज्यको उदासीनता र कर्मचारीले गैरजिम्मेवारीका कारण सडकहरको काम अगाडि जबढेकोले यथासिघ्र काम अगाडि बढाउन माग गरेका छन् ।
यस्तो छ ज्ञापनपत्र












