Advertisement
SKIP THIS
त्रिपुरा बहुमुखी क्याम्पसमा स्वबियुका लागि नेबिसंघ दर्ता

अछाम:चैत ५ गते हुने स्वतन्त्र बिधार्थी युनियनको स्वबियुको लागि त्रिपुरा बहुमुखी क्याम्पस श्रीकोटमा नेपाल बिधार्थी ‌संघ संगठन दर्ता भएको छ।

त्रिभुवन बिश्वबिद्धालयको स्वबियु तालिका अनुसार नेबिंसंघ अछामका नेता एवम् स्वबियु सभापति कमल कुँवरको नेतृत्वमा त्रिपुरा बहुमुखी क्याम्पसमा संगठन दर्ता गरिएको हो।

तपाईको प्रतिक्रिया