निराकरण खबर अछाम:अछाममा बोयलर कुखुराको मासु खादाएक जनाको मृत्यु भएको छ।आईतवार जिल्लाको अछाम कमलबजार नगरपालिका ३ बयालाका १५ बर्षिय कमल बिकको मृत्यु भएको हो।
तुला सिहं बिकले घरमा ल्याएको बोयलर कुखुराको मासु खादाँ उनका १५ बर्षिय छोरा कमल बिकको मृत्यु भएको र
मासु खाने अन्य ७० कि नाम बि.क १३ बर्षिय सिता बिक,
९ बर्षिय बिकास बिक बिरामी परेका अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ईश्वरी प्रशाद भण्डारीले जानकारी दिए।
बिरामी परेका ३ जनालाई उपचारको लागि जिल्ला अस्पताल मंगलसेन अछाममा ल्याइ उपचार भइरहेको र अवस्था मध्यम रहेको उनलेे बताए ।










