Advertisement
SKIP THIS
नेपाली कांग्रेसको १०० दिने विशेष अभियान चौरपाटी गाउँपालिका ७ मार्कुमा सम्पन्न

निराकरण खबर अछाम:नेपाली कांग्रेसको १०० दिने विशेष अभियान चौरपाटी गाउँपालिका ७ मार्कुमा सम्पन्न भएको छ। बिहिवार वडा सभापति गणेश बोगटीको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा प्रमुख अथिती नेपाली कांग्रेस महासमिति सदस्य भगवती खनाल बिशिस्ट अथिति चौरपाटी गाउँवालिका उपाध्यक्ष शर देबि खड्का रहेकी थिईन।

यस्तै कार्यक्रममा नेपाली कांग्रेस आमन्त्रित जिल्ला सदस्य गणेश शाह,लाल धामि अछाम क्षेत्र नं १ प्रदेश क सभापति महेश खड्का प्रदेश सदस्य छेत्र खड्का प्रदेश प्रतिनिधि चक्र बोगटी नेबिसंघ अछाम अध्यक्ष खेमराज खड्का लगायत नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताको सहभागीता रहेको थियोे ।कार्यक्रम नेपाली कांग्रेसको नयाँ क्रियाशील सदस्यता बितरण गरिएको थियो ।

तपाईको प्रतिक्रिया