Advertisement
SKIP THIS
नेपाल प्रजातान्त्रिक सेनानी संघ सुदूरपश्चिमको अध्यक्षमा टिकाराम खनाल

निराकरण खबर अछाम:नेपाल प्रजातान्त्रिक सेनानी संघ सुदूरपश्चिमको अध्यक्षमा टिकाराम खनाल सर्वसम्मत चयन भएका छन् । नेपाली कांग्रेस महासमिति सदस्य समेत अछाम जिल्लाका खनाल लामो समयदेखि नेपाली कांग्रेसमा आबद्ध रहेका ब्याक्ती हुन।

नेपाली काँग्रेस पाटीसगँ समर्थित प्रजातन्त्रिक सेनानीहरुको भेलाले खनाललाई सुदूरपश्चिमको अध्यक्षमा निर्विरोध निर्वाचित गराएको हो।भेलालाई कांग्रेसका नेता डा. शेखर कोइरालाले ६ पुसमा उद्घाटन गरेका थिए ।

तपाईको प्रतिक्रिया