Advertisement
SKIP THIS
अछाममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु

निराकरण खबर अछाम:अछाममा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ।

बिहीबार जिल्लाको साँफेबगर नगरपालिका ८ चण्डिका काटैका ७२ बर्षिय टेक बहादुर कुँवरको मृत्यु भएको हो।

कुँवर बिहीबार बाख्रा चराउन जंगल गएका बेला अरिङ्गालले टोकेको थियो ।अरिङ्गालले टोकेर गम्भीर भएका उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया