Advertisement
SKIP THIS
अछाममा सोमबार बिहान ५ घण्टा बिुधत अबरुद्ध हुने

निराकरण खबर अछाम: अछाममा भोलि (सोमबार) बिधुत अबरुद्ध हुने भएको छ।

अछाम वितरण केन्द्रको ३३/११ के. भि. साँफेबगर सबस्टेशनमा ३ एम.मि.ए. पावर ट्रान्सफर्मर हटाई ६८ एम्. भि.ए. पावर ट्रान्सफर्मर जडान तथा टेस्टिङ्ग हुने भएकाले बिधुत अबरुद्ध हुने बितरण केन्द्र अछामले जनाएको छ।

बिहान ६ बजे देखि ११ बजेसम्म११ केभि.का सम्पुर्ण फिडरहरु बन्द हुने हुदाँ बिधुत अबरुद्ध हुने बितरण केन्द्र अछामले जनाएको छ।

तपाईको प्रतिक्रिया