जित तिम्रै नाममा सहुला हार के भनम र खै प्रकाशित मिति: शुक्रबार, जेठ १२, २०८० समय: ६:२६:०० अनौठो तिमी अनौठो संसार के भनम र खै जित तिम्रै नाममा सहुला हार के भनम र खै सुस्त सुस्त विश्वासको जड पलाउदै थियो पूरा नहुदै गरि दिएउ प्रहार के भनम र खै!!! पूर्ण भण्डारी रामारोशन सूतार हाल: काठमाडौं