Advertisement
SKIP THIS
रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु

काठमाडौं:रुसको सैन्य आक्रमणका कारण कम्तीमा १३७ जनाको मृत्यु भएको छ । युक्रेनी सैनिकसहित कम्तीमा १३७ नागरिकको मृत्यु भएको बीबीसीले जनाएको छ ।

युक्रेनका राष्ट्रपति वोलोदिमिर जेलेन्स्कीले रूसी सेनाले हमला गरेको पहिलो दिन युक्रेनी सेनासहति १३७ नागरिकको मृत्यु भएको बताएका बीबीसीले जनाएको छ

तपाईको प्रतिक्रिया