Advertisement
SKIP THIS
बान्नीगढी गाँउपालिका स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न

अछाम : जिल्लाको बान्नीगढी जयगढ गाँउपालिकाको स्वास्थ्य कार्यक्रमको बार्षिक समिक्षा कार्यक्रम सम्पन्न भएको छ ।

पालिकाको स्वास्थ्य शाखाको आयोजनामा बार्षिक समिक्षा तथा योजना तर्जुमा कार्यक्रम सम्पन्न भएको छ ।

स्वास्थ्य समिक्षा कार्यक्रममा जयगढ स्वास्थ्य चौकी प्रथम, कालिका स्वास्थ्य चौकी द्धितिय र दर्ना स्वास्थ्य चौकी तृतिय भएका छन् ।

यस्तै समिक्षा कार्यक्रममा स्वास्थ्य कार्यक्रमलाई सहयोग गर्ने सुआहरा, अछाम र न्याय हेल्थ नेपाललाई समेत सम्मान सहित प्रशांसा पत्र प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया