Advertisement
SKIP THIS
कोरोना संक्रमणबाट अभिनेत्रीको मृत्यु

काठमाडौं: अभिनेत्री अभिलाषा पाटिलको कोरोना संक्रमणबाट मृत्यु भएको छ।

मुम्बईको एक अस्पतालको आइसीयुमा भर्ना भएकी उनको केही दिनपछि निधन भएको हो।

अभिलाषाले ‘ते अठ दिवस’, ‘बायको देताका बायको’, ‘परवास’ जस्ता कयौ मराठी फिल्ममा काम गरेकी छन्।

तपाईको प्रतिक्रिया