नेपालमा अहिले कोरोनोको दोस्रो लहरको चलिरहेको छ । दिनहुँ सं-क्रमितको संख्या बढेको छ । पहिलो लहरको महामारीमा भन्दा अहिले कोरोना ७० प्रतिशत बढी स-क्रामक भएको चिकित्सकहरुले बताएका छन् । कोरोना संक्रमितलाई अक्सिजन कमि हुनु निकै ठुलो समस्या हो । कोरोना भाइरसको नयाँ भेरियन्टले स्वाँसप्रस्वास निकै समस्या आइरहेको बताइएको छ।
कोरोना संक्रमित हुनेहरुको अक्सिजन लेभल घटेर ज्यानसमेत गइरहेको छ। स्वाँसप्रस्वासमा समस्या आइहाले तत्काल के गर्न सकिन्छ ? विज्ञहरुले सुझाएका उपायबारे चर्चा गरेका छाैँ । – विज्ञकाअनुसार स्वाँस प्रस्वासमा समस्या आए ग्याँस सिलिन्डर, ग्यास स्टोभ, मैनबत्ति, ग्यास हिटरभन्दा कम्तिमा ६ फिट टाढै बसौं ।
१ – पेन्ट थिनर, एरयोसोल, क्लिनिङ फ्लुजस्ता फ्लेमेबल प्रोडक्टहरु प्रयोग नगरौं। त्यस्तै पेट्रोलियम, आयल, ग्रीस बेस्ड क्रिम वा भ्यासलिनजस्ता क्रिमहरुको पनि प्रयोग नगरौं।-धुम्रपान नगरौं। धुम्रपान गर्नेहरुबाट पनि टाढौं बसौं। विभिन्न केमिकल वा अगरबत्तिको धुँवाबाट पनि टाढै बसौं।
२ – यदि तपाइँले अक्सिजन कन्सनटेटर्सको प्रयोग गर्नुहुन्छ भने घरका झ्याल ढोका खुलौं राखौं। यसले आसपासका हावाबाट अक्सिजन बनाउने हुँदा बसेको ठाउँमा ताजा हावा आउन जरुरी हुन्छ।३ – रुख विरुवाहरुले कार्बल अक्साइड लिएर अक्सिजन फाल्ने गर्छ। त्यही भएर तपाइँ होम क्वारेन्टीनमा हुनुहुन्छ भने कोठामा ग्रिन प्लान्टहरु राख्नुहोस्।
४ – यस्तो बेला शरीरलाई डहाइड्रेड हुन नदिनुस्। पर्याप्त पानी खानुहोस्। पानीको वैज्ञानि सुत्र एच टु ओ हो, ओ को मतलब अक्सिजन हो। यसले शरीरमा अक्सिजनको मात्रा बढाउने काम गर्छ।५ – दैनिकरुपमा मेडिटेशन गर्नुहोस्। केही समयसम्म लामो साँस लिने र फाल्ने गर्नुहोस्। यस्तो अभ्यासले शरीरलाई राम्रो गर्छ।
६ – अक्सिजनयुक्त खाद्य पदार्थहरु खानुहोस्। हरियो सागपात, फलफूल, ब्रोकाउलीजस्ता चिजहरु खानुहोस्।७ – खानामा सोडियम डाइटको सेवन गर्नुस्। यसले किड्नी र रगतमा जाने अक्सिजनको मात्रा बढाउने काम गर्छ। धेरै नै समस्या भएको खण्डमा तुरून्त डाक्टरको सल्लाह लिनु उपयुक्त हुन्छ।