अछाम:अछाममा अटोले ठक्कर दिदाँ १ महिलाको मृत्यु भएको छ।
शुक्रबार दिउँसो जिल्लाको साँफेबगर नगरपालिका ७ रिडिकोटमा बान्निगढी जयगढ गाउँपालिका ४ तिमिलसैनका २४ बर्षिय बिशाल बोहराले चलाएको सु.प.प्र.०१-००ह ६४२३ नं. को अटोले ठक्कर दिदाँ रिडिकोटका ५५ की जानकी शाहको मृत्यु भएको हो।
जनक शाहलाई सडक क्रस गर्ने क्रममा तिब्र गतिमा हुईकिरहेको अटो ठक्कर घाइते बनाएको उनलाई उपचारका लागि बयालपाटा अस्पताल पुर्याउदाँ उपचारका क्रममा उनको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।