घाँस काट्न्या घसारि को हो तल काला पडा ।
सबका घर चुलि निउतो आउनु डौठेगडा ।।
घर भैंसी भोकाई सकि घसारि खेतै छ ।
खाना र बस्नाको हजुर व्यवस्था यतै छ ।।
पाईलका सुन्तला ल्याउन्ना लेक बाटि डोका ।
डौठेगडा काट्छन हजुर राँगा अनि बोका ।
तिल हालि तिर्खुलो हालि एकुदै पेलुलि ।।
दाजु भाईना भेट गरूलि देउडा खेल खेलुलि।।
आईगयो हौसिया मेला या मेरो मन रून्छ ।
अछामका डौठेगडा यस्तो मेला हुन्छ ।।
डौठेगडा गडा खेल खेलुलि हामी दाजु भाईको ।
दर्शन गर्न आउनु होला बर्दादेबी माईको ।।
प्रमोद थापा
बन्नीगढी जयगढ गाउँपालिका ३ वरदादेवि बेल्पाटा