Advertisement
SKIP THIS
कांग्रेस नेता नैनसिंह महरका स्वकिय रास्वपा प्रबेश

अछाम:नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य नैनसिंह महरका स्वकीय सचिव सन्तोष खड्का रास्वपा प्रबेश गरेका छन।

अछामको मेल्लेख गाउँपालिका–६ षोडषाका स्थायी बासिन्दा खड्का राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

लामो समय कांग्रेस नेता महरसँग निकट रहेर राजनीतिक गतिविधिमा सक्रिय रहेका खड्काको पार्टी परिवर्तनलाई स्थानीय स्तरमा अर्थपूर्ण रूपमा हेरिएको छ।

तपाईको प्रतिक्रिया